
पोखराको सिर्जनाचोक एकै पटक चार स’वारीसाधन दुर्घ’ट’नामा परेका छन् । जिरो किलोमिटर तर्फ’को दि’शाबा’ट आइरहेको ग ९ प ७३३७ नम्बरको स्कुटर र सिर्जनाचोक तर्फबाट आउँदै गरेको प्रदेश २-०३ ००१ प ९४०२ नम्बरको मोटरसाइकल एकापसमा ठ’क्क’र खाँदा दुवैका चालक घा’इ’ते भएका छन् ।
दुर्घ’टनामा स्कुटर चालक पोखरा १ बगरका ३३ वर्षीय मित्रलाल दर्जी र पोखरा लामापाटन १५ का ३३ वर्ष कै अमृत थापा घा’इते भए’का छन् । दर्जीको हात खुट्टा र टाउको:मा तथा लामा’को हात’मा चो’ट लागेको छ ।
घा’इतेहरू’लाई उपचारको लागि मेट्रो सिटी हस्पिटल पठाइएको प्रहरीले जनाएको छ । स्कुटर र मोटरसाइकल दुर्घ’टना भएकै स्थानमा ट्रक र ट्याक्सी ठ’क्क’र खाए’का छन् ।
सिर्जनाचोक तर्फबाट आउँदै गरेको ना५ख ८६७४ नम्बरको ट्रक’ले सोही दिशा’बाट आउँदै गरेको ग१ज २०२६ नम्बरको ट्याक्सी’लाई ठ’क्क’र दिँ’दा ट्याक्सी’को अगाडिको भाग र साइडमा क्षति पुगेको छ ।
ट्रक’ले दु’र्घटना’मा परे’को मोटरसाइकल’लाई जोगाउन खोज्दा सो दु’र्घ’टना भएको बताइएको छ । पोखरा न्यूजबाट साभार
यो पनि पढ्नुहोस् , त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चि’प्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ।
नाइननानफ कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
उनका अनुसार फसेको जहाज निकाल्ने प्रयास भइरहेको र यात्रुलाई अर्को जहाजमा पठाइने छ। उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए।