·
रिपजोङ लेप्चालाई सहयोग गरौं, सहयोग गर्न नसके यो पोस्ट सेयर गरिदिनु होला।।
10 वर्षीय रिपजोङ लेप्चाको बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने तर भाईको उपचार गर्दा गर्दै परिवारमा भएको पैसा पनि सकियो अनि अहिले पैसाको अभाव भइरहेछ। त्यसैले सके चाँडै आर्थिक सहयोग नसके एक सेयर गरि सहयोगी हातसम्म पुर्‍याएर भाईको उपचारमा सहयोग पुराउनु हुन्छ भन्ने हामी अपेक्षा गर्दछौ।
केहि महिना अघि कालेबुङ जिल्ला अन्तर्गत ग्राम पंचायत अन्तर्गत डुक्का बस्ती निवासी स्टेफन लेप्चा अनि ट्रिजा लेप्चाको 10 वर्षीय छोरा रिपजोङ लेप्चा जो धेरै समय देखि विरामी अवस्थामा छन्। उनको उपचार को निम्ति हजुर हरू लाई अपिल गरेका थियो अनि धेरै सहयोगी हात हरू अघि आए जसहरू प्रति हामी आभारी छौ । दक्षीण भारतको भेलोरमा उनको अहिले उपचार भइरहेको छ र नानीको टेस्टहरु गरे पछि अब चाडै मासी प्रत्यरोपण(Bone Marrow Transplant) गर्नुपर्ने डाक्टरहरुले सल्लाह दिएका छन् तर उनको माता पितामा भएको पैसा पनि सकिएकोले अब छोराको उपचार गराउन अब ८,००,००० भन्दा ज्यादा रकम लाग्ने भएकोले उक्त रकम जुटाउन असमर्थ बनेपछि आर्थिक सहयोगको निम्ति सबैलाई फेरि सहयोग पुऱ्याइदिने अपील रिपजोङको परिवारले गरेका छन।No photo description available.

त्यसैले सबैले आफ्नै परिवारको नानी सम्झी आफ्नो तर्फबाट केहि सके आर्थिक सहयोग नसके यो पोस्ट/सन्देश सम्पुर्ण देश अनि बिदेशमा छरेर बस्नु भएका हाम्रा नेपाली सहयोगी मन मुटु सम्म पुराएर यो बाबुको उपचारको लागि थप सहयोग गर्नु हुन्छ भन्ने हामी अपेक्षा गर्दछौ।No photo description available.
हजुर कोहि पनि यी बाबुलाई सहयोग गरि भाईको नयाँ जीवन दान दिन चाहनुहुन्छ भने तल दिएको फोन नम्बरमा बात गरेर दिएको बैंक खातामा आफ्नो सहयोग राशी पठाउन सक्नु हुनेछ
STEPHEN LEPCHA (father)
STATE BANK OF INDIAN
A/C NO: 39415172449
IFSC: SBIN0012407
More details ??
FATHER CONTACT +917718329843

प्रतिक्रिया

सम्बन्धित खवर