४ महिना अगाडी धुमधाम सहित कौशल परिवारले कपिलबस्तुको कृष्णनगरमा आफ्नी चेली सरस्वतिलाइ गोविन्दको घरमा सुम्पियो। भनेजति दा’इजो र केहि ग’ह’ना सहित आफ्नी चेली सुम्पेको ४ महिनासम्म दा’इ’जो कै बिषयमा कि च कि’ च हुदै आएको र बैनी सरस्वतीले आफुलाई सुनाउने गरेको दाजु सिद्धार्थ कौशलले बताए।

कहिले बाइक त कहिले गरगहना नपुगेको भन्दै घरमा या’त’ना र हिँ’ सा ग’र्दै आए’को तर बहिनीले त्यस’लाई स’ह’दै आएको भएपनि हामीले समेत् त्यसको जोरजाम गर्न जमर्को गरेका थियौ। हामीलाई त बहिनीको सुख र दाम्पत्य जिबन खुस रहोस भन्ने चाहनाले पछि पर्न चाहेनौ तर यस्तो घ’ट’ना भएपछी थाहा भयो बहिनी’ले सा’र्है दु’ख पाए’की रहि’छन – दाजु सिद्धार्थले भक्कानिदै भने।

सरस्वति कौशल २६ बर्षको उमेरमा बिहे गरेको ४ महिना पछि गोबिन्द कौशल( ज्वाई )को घर’मा मृ’त आवस्था’मा फे’ला प’रेकी थि’ईन। आफ्नी श्रीम’ती मृ’त अव’स्था’मा फे’ला परेपछि माईतिमा खबर भै घर सम्म जा’दा डो ‘री फ़ु’का’इ’ए’को , हो’ चो र पा’सो लगाउन नमिल्ने ठाउमा आफ्नी बहिनी’लाई मृ’ त अ’वस्था’मा दे’खे पछि मन था’म्नै नसकेको दाजु सिद्धार्थको भनाई छ।

बिहे पछि नै यो पुगेन त्यो पुगेन भन्दै बहिनीको अगाडी भन्ने रैछन बहिनीले हामीलाई सुनाउथिन भन्दै दा’इ’जो’कै कारण आफ्नी बहिनीला’ई ज्वाई गोबिन्द लगायत घर परिवार’को मि’लेमतो’मा ह’ ‘त्या गरिए’को हुन सक्ने दाजु सिद्धार्थको भनाई छ।

कपिलबस्तु कृष्णनगर घर भएका गोबिन्दलाई अहिले प्रहरीले अ’नुसन्धान’का ला’गि थु’ना’मा राखे’को छ। गोविन्दको घरमा २ दाजु २ भाउजु आमा बच्चाहरुपनिसंगै बस्दै आएका छन्। गत जेठ २२ गते ४ महिना अगाडी तिलोत्तमाको भलवारीबाट मागी बिबाह गरिदिएका कौशल माइती परिवार अहि’ले न्या’य’का लागि हा’र गु’हा’र’मा छ। गत बुधबार सांझा खानपिन गरेर राम्रै रहेकी बहिनीको बिहिबार बिहान एक्कासी नराम्रो खबर फोन मार्फत सुन्दा आफु भ’क्क’निएको र कति बेला कपिलबस्तु पुगे आफैलाई थाहा छैन भन्छन सिद्धार्थ कौसल।

घ’टना’को प्रकृति हेर्दा स’रा’सर ह’ ‘त्या ग’रिए’को देखिएको र मृ’त’क बहिनी’को श’ व चु’ न्नी’ को डो’री का’टे’को अ’वस्था’मा बे’ड’मा सुते’को , आफ्नी बहिनिको हा’इ’ट भन्दा सानो छाना भएका’ले डो’ री’मा झु’ ण्डि’ न नमिल्ने ठाउँमा रहेकोले घट’ना सं’ का’ स्प’द रहेको उनको भनाई छ। घटनाको जा’हेरी दिएर प्रहरी चौकीमा पुगेका उ’नि न्या’य नपाउने हो कि भन्ने आ’शं’कामा दिनानु दिन पिरोल्लिन्छन। हाल प्रहरीले अनुसन्धानका लागि पति गोबिन्द कौसललाई मात्र थु’नामा राखेको छ। तर सबै घरका परिवारको मि’लेमतो’मा सो घट’ना भए’को सिद्धार्थ’को आ’रो’प छ।

मृ’त’क सरस्वतीका दाजु संजय कौशल’ले मृ’त’क’का पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशल उपर आफ्नो वहिनी’को ह’ त्या ग’रे’को कि’टा’नी जाहेरी ईलाका प्रहरी कार्यालय कृष्णनगरमा दिएका छन् । घट’ना बारे सु’क्ष्म अ’नुसन्धा’न शुरु गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

बहिनी’को ह’ ‘त्या’लाई आ’ ‘त्म’ह’ ‘त्या ब:ना’एर घ’टना’लाई मो’ड्न खोजिए’को उन’को आ’रो’प छ ।आ’ त्म’ह’ त्या’को घट ना थि’यो भने, प्रहरी’लाई खबर नगरिनु, कोठा भित्रको चुक्कु’ल नल’गाएको अ’वस्था हुनु, श’व’लाई प्रहरी आउनु भन्दा प’हिल्यै झु’ ण्डे’को अ’व’स्था’बाट तल झा’रि’नु ज’स्ता गतिविधी’बाट पनि हाम्रो बहिनी’को ह’ ,त्या गरिएको हो भन्ने हामीलाई लागेको छ, दाजु संजयले भने, “घ’टना’को स’त्य तथ्य छा’नवि’न गरी दो’ षी उ’पर क’डा का’ रवा ही हुनु पर्छ ।” मृ’तक’का पति र उनको घर परिवार’ले भने घट’ना आ’ ,त्म ह’ ,त्या नै भए’को दा’बी गरिरहे’का छन् ।श’व’को कपिलवस्तु अस्पताल तौलिहवामा पो’ष्ट’मा’र्टम गरिए’को छ । पो’ष्टमार्टम’को रि’र्पो’ट आए पछि घ’टना ह’ ,त्या वा आ’ ,त्म’ह’ ,त्या हो भन्ने प्र’ष्ट हुने प्रहरीले जनाएको छ । तिलोत्तमा सिटि न्युज बाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय