latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

खड्क सुनार
मुगु २० माघ । मुगुका बाढीपहिरो प्रभावित परिवार राहत वितरण गरिएकाे छ । छायाँनाथ रारा नगरपालिका -८ का बाढीपहिराे पीडित परिवारलाई शुक्रबार राहत वितरण गरिएकाे हाे ।

टेवा नेपाल काठमाडौको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई ८ नं वडा कार्यालयले प्रति घर ३० केजी चालल, २ केजी दाल, १ पाकेट नुन, डसना सिरक र तन्ना वितरण गरिएकाे हाे ।

गत असोज १८ देखि २३ गतेसम्म् अविरल वर्षाका कारण घरबारी गुमाएका पीडितलाई राहत दिइएकाे हाे । गत असोजमा गएकाे बाढीपहिराेले मुगुका चारवटै पालिकामा करोडौको भौतिक सम्पत्तिमा क्षति गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय