latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, १७ माघ । बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो नयाँ फिल्म ‘शहजादा’को प्रमोसनमा व्यस्त छन् । उनी अभिनेत्री कृति सेननका साथ फिल्म प्रमोसनमा व्यस्त भएका हुन् । आगामी फेब्रुअरी १० मा रिलिजको तयारीमा रहेको ‘शहजादा’ अब फेब्रुअरी १७ मा रिलिज हुने भएको छ ।

थिएटरमा अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को कमाई जबरदस्त भइहँदा यो अवस्थामा हल पाउने सम्भावना कम भएपछि निर्माण पक्षले ‘शहजादा’लाई एक हप्तापछि सारेको हो ।

व्यापार विश्लेषक तरुण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा कार्तिक र कृतिको फिल्म ‘शहजादा’को रिलिज मिति सरेको उल्लेख गरेका छन् । ‘शहजादा १० फेब्रुअरीमा नभई १७ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्मको रिलिज मितिलाई एक हप्ता पछाडि सार्नुमा शाहरुखको फिल्म ‘पठान’लाई प्रमुख कारण मानिएको छ’, उनले ट्वीट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय