latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

1kg युरिनियम २३५ ले २४००० मेगावाट प्रतिघन्टा ताप उत्पादन गर्छ, जुन ३० लाख टनको दाउरा एकैपटक बाल्दा निस्कने ताप बराबर हुन्छ,एटम बममा १ग्राम पदार्थ मिलाउदा १ करोड ८० लाख क्यालोरी ताप उत्पन्न हुन्छ, जुन १० हजार लिटर मट्टीतेल २३ बर्ष जम्मा गरेर बाले बराबर ताप शक्ति हो, बेल्जियम , बुलगेरिया, चेकगणतन्त्र,फिनल्यान्ड , फ्रान्स , हंगेरि,स्लोभागेरिया,स्लोभेनिया,स्विडेन,स्विजरल्याण्ड, युक्रेनमा ३०% बिजुली युरिनियम प्रशोधन भट्टिबाट नेै निकालिएको छ, नेपालमा माथिल्लो मुस्ताङ , मकवानपुर (३)ठाउँमा , काठमाडौको जगाते, बझाङको सेङगण ,निम्लिगण,देबलेक,लाङटाङ हिमाल , काठमाडौकै उत्तर पश्चिम छेत्र पाँचमाने छेत्र, मैलुङ खोला, टोखा, रसुवा चरिकोट ,सिन्धुलीको बुका खोला, अछामको बुढि खोला, चितवनको मर्दार खोला,$पापाखोला, बैतडीको बाणेगडमा युरिनियम छ, बि:स १९९० मा नै मकवानपुरको ३भंगालेको युरिनियम पत्ता लगाएको थियोे ,जहाँ ५० हजार टन युरिनियमको खानि छ,,जसलाई प्रशोधन गरेर ३५ टन शुद्ध युरिनियम निकाल्न सकिन्छ , जसबाट नेपाल धनी राष्ट्र बन्न सक्छ, यदि बिज्ञानको छेत्रमा सरकारले महत्त्व दिए, हामी कसैसंग झुक्न पनि पर्दैन , नेपालमा सुन,तामा,फलाम खानि,र खासगरी रेडियोधातु अत्यधिक भएको कारणले विभिन्न देशले,नेपाल लाई आफ्नो पकडमा ल्याउन खोजिरहेको छन, जसको ज्वालन्त उदाहरण हो mcc, फकाएर हुन्छ कि थर्काएर हुन्छ, नेपालले बिकाश गर्नको लागि कसैको लङ्गोड बन्नु पर्दैन , आफै गर्न सक्छ, तर अफसोस, यो देशमा,मर्द भन्दा नामर्द हरु धेरै भए …

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय