latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

भक्तपुर, १५ माघ । भक्तपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

३० माघ २०६२ मा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ (साविक ताथली गा.बि.स. -८) ताथलीमा रहेको गणेश ईट्टा भट्टामा काम गर्ने रोल्पाका ४१ वर्षीय कृष्ण योगीको हत्या गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काभ्रे मण्डनदेउपुर नगरपालिका– १ का ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षका बहादुर तामाङलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरी वृत्त जगातीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय