
सधैझै बेलुका खाना खाएर सुत्न गएका छोरीहरु मस्त निन्द्रामा हुदा आएको भी’ष’ण पहिरोले छाडेन उनका २१ बर्षकि भावना र १५ बर्षका दुई जुम्ल्याहा छोरीहरु गङगा अनि जमुनालाई । मध्यरातको समय एक छोरीलाई त बचाए उनले तर निर्दयी पहिरोको अगाडी केही जो’र चलेन उनको गु’मा’ए एकै क्षणमा तिन छोरिहरु ।दुख सुख गरेर पढाईलेखाइ गराएर आज छोरीहरु यत्रा बनाए अब त छोरीहरुले सुख दिन्छन भन्ने आशामा बाचेका उनिहरुका बाबू अहिले ला’चा’र देखिन्छन ।