बुधबार , जेठ २०, २०८३

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना । साथै, भैरहवाकाे देवकोटा र बुद्ध चाेकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन स्थानीय ।

तस्बिर : माेहम्मद हबिब/ भैरहवा न्युजकारखाना

प्रतिक्रिया

सम्बन्धित खवर