latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना

काठमाडौं, १ माघ

एसवाई बजार प्राइभेट लिमिटेडको आयोजना भएको टिकटम कम्पिटिशनमा रवीन मोक्तान सर्वाेत्कृष्ट टिकटकर्ता घोषित भएका छन् । उनले एक लाख ५० हजार रकम प्राप्त गरेका छन् ।

एसवाई बजार प्रालिले आइतबार राजधानींमा आयोजना गरेको कार्यक्रममा मोक्तानसहित अन्य १५ जनालाई नगद पुरस्कार प्रदान गरेको हो । पहिलो हुने एक जना, दोश्रो हुने दुई जना, तेश्रो तीन जना, चौथो हुने चार जना र पाँंचौं हुने पाँंच गरी कुल १५ जनालाई नौ लाख रुपैयाँं नगद पुरस्कार प्रदान गरिएको हो ।

एसवाई बजार नाइन लाख जिंगल च्यालेन्ज कम्पिटिशनमा सहभागीमध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिएको हो । कम्पनीका अध्यक्ष होङ योङ ढोङलगायतका कम्पनीका पदाधिकारीले उनीहरूलाई नगद पुरस्कार वितरण गरेका थिए ।

एसवाई वजार एउटा अनलाइन सपिंग बजार एप्स हो । यो एप्समा गएर आफूले चाहेको जुनसुकै कोरियन सामान नुनदेखि सुनसम्म अनलाइनमार्फत् पाउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय