latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

१५ बर्षकि सिर्जना मुखियालाई आफ्नै बाबुले पो’इ’ला जा भनेपछि उनी अहिले घरबाट टाढा एक्लै छुट्टिएर बसिरहेकी छिन । बिबाहपछि छोराहरु छुट्टिएर बस्ने र छोरिहरु आफ्नो श्रीमानको घरमा बस्ने त हाम्रो नेपाली परम्परा नै रहेको छ तर यसरी छोरी नै बिबाह नै नगरी छुट्टिएको घटनाचाहिँ बिरलै घट्छ ।

बाबुले नै हरबार गा’ली’ग’लौ’ज अनि नराम्रो वचन गरेपछी सृजनाले चालिन यति सानो उमेरमा यत्रो ठुलो कदम । अ’स’ह्य भएछिन उनी आफ्नो बाबाको ह’र्क’त’हरुबाट । उनको कुरा सुन्दा बाबुचाहिलाइ छोरी धेरै भएजस्तो देखिन्छ । पो’इ’ला जा भन्ने अनि कतिपटक त कुटपिट पनि गरेको बताउछिन उनी । त पो’इ’ला गइस भने भाले का’टे’र खान्छु समेत भनेछन ।

क’ठै सृजना ! आफ्नै बाबुबाट यस्तो पि’डा सहनुपरेको छ उनलाई । उनको बाबुले उनको दिदिलाइ गर्ने व्यबहार पनि कुनै फरक नरहेको बताउछिन उनी । जन्मेदेखि नै बाबुको हे’ला सहेकी उनले यो चोटि भने निकै नै मन दु’खा’इ’छि’न । भत्किन आटेको घर एक्लि बालिका तैपनी परिस्थतिले नि’ड’र बनाएको छ उनलाई

बाबाले अरुको ल’है’ल’हैमा लागेर मलाइ यो सब गरेको हो भन्छिन उनी । अरुसग हास्दा बोल्दा पनि चर्चा गर्ने र शं’का गर्ने भनिन उनले । वा’क्क भैसकिछिन उनि अब कहिल्यै घर जादिन समेत भनीन उनले ।
बाकी हेर्नुहोस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय