तेहरानः इरानले पूर्व शीर्ष रक्षा अधिकारी र इरानी -ब्रिटिश दोहोरो नागरिकता रहेका अलिरेजा अकबारीलाई मृत्युदण्ड सुनाएको छ । गुप्तचरी गरेको आरोपमा उनलाई मृत्युदण्ड दिइएको तेहरानले जनाएको छ ।

© 2026: Dainik khabar Nepal मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा