latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ | हामीले सुरुमा टिकटकमा भाइरल भएकी सानी नानि ७ बर्षिय मयुर बस्नेतको अन्तरबार्ता लिएका थियौ साथमा उनका परिवार र दिदि पनि मिडियामा आएका थिए | टिकटकमा लाख भन्दा बढी भिउज र दर्शक कमौना सफल यी नानिलाइ अहिले तीजको गीतको अफर आएको छ |

अहिलेको जमाना भनेको इन्टरनेट र प्रबिधिको जामाना हो यसस“गै चल्न सकिएन भने हामी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको चर्चित सामाजिक सन्जाल हो टिकटक ।

यहि बिषयमा रहेर फेरी आज हामि उनी मयुर बस्नेत नानीको घरमा गएका छौ र नया कुराकानी गरेका छौ | आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ । यि ७ बर्षिय सानी नानीले ।देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत ।

यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन । हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हानेको छ । हेर्नुहोस –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय