बिहिबार , जेठ २१, २०८३

न्युज कारखाना
काठमाडौं, २९ पुस

विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न स्वीकृति दिएको छ । यस कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४०% बोनस सेयर र कर प्रयोजनका लागी २.१०% नगद लाभांश वितरण गर्न आयोगले गतवर्षको नाफाबाट स्वीकृति दिएको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश स्वीकृत भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर