भनिन्छ प्रेम र यु’द्धमा सबैकुरा जाहेज हुन्छन । यो त्यसै भने भनिएको हैन रहेछ । आजको विषय यस्तै एक रमाइलो जोडिको बारेमा रहेको छ । एक श्रीमान जो ६० के जिका मात्र छन उनकि श्रीमती भने उनको तौलको दुई गुणा ११५ केजि रहेकी छिन । सुन्दा अचम्म पनि लाग्न सक्छ तर बास्तबिकता यहि हो उनिहरुबिचको माया देखेर तपाईंछक्क पर्नुहुने छ ।

गिया मगर नाम गरेकी एक महिला जो एकदमै मोटि छिन र उनको शरीरको तौल नै ११५ केजि रहेको छ । अहिले उनी टिकटकमा जताततै छाएकी छिन उनको एउटा टिकटक भिडियो नै बीस देखि तीस हजारले हेर्ने गरेका छन । यसरी तपाईंको टिकटक भिडियो मन पराउनुको राज के हो भनी सोध्दा उनको मोटोपन नै मुख्य कारण भएको र अरु कला केही नभएको बताउछिन उनी ।

मान्छेहरु मोटो हुन नरुचाइरहेको अबस्थामा उनी भने अलिकति पनि चि’न्ता लिन्नन आफ्नो मोटोपनको, एकदमै खुसी देखिन्छिन उनी । यसो भन्छिन उनी सबले मोटि भन्छन तर म मोटि नै छु त्यही भएर अरुले त्यसो भन्दा रिस नउठ्ने कुरा पनि उनले गरिन । टिकट कमा उनले पुरै समय भने नदिने गरेको उनले बताइन । कहिले एकैदिनमा दुइतिन वटा भिडियो हाल्छिन त कहिले दस पन्ध्र दिनसम्म पनि केही हाल्दिनन उनी ।

बर्दिया घर अनि बाग्लुङ माइतीघर भएकी उनको ब्यबसाय भने बुटवलमा रहेको छ । उनको त्यहा होटल ब्यवसाय रहेको कुरा उनले बताइन । उनको तौल उनको श्रीमानको भन्दा अत्यन्तै धेरै भएकोले उनिहरुको जोडिलाई मान्छेहरुले मोटु पत्लु को जोडि समेत भन्ने गरेका छन ।

मान्छेहरुले उनलाइ हेर्ने नजर भने एकदमै अलग छ, डाडा नकटुन्जेलसम्म मान्छेहरुले हेर्ने गरेको पनि उनले बताइन अझ गाडिहरुले त रोकि रोकि हेर्छन उनलाइ । मो’र्ला’स के खुरुखुरु जा भन्दिनछु भन्दै जिस्किइन उनी । निकै रमाइली छिन उनी । अरुले फेसनेबल भएर हिड्दा आफुचाहि त्यस्तो कपडा लाउन नपाएकोमा भने उनलाइ निकै दु’ख छ । उनको साइजको त कपडा नै नभेट्टि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय