
काठमाडौ । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्ड (बुलेट) को उत्पादन भारतामा धेरै छ ।तपाईले धेरै दिन अघि देखि सुन्नुभएको होला रोयल इन्फिल्ड (बुलेट) को नयाँ रुप आउँदैछ ।हो रोयल इन्फिल्ड ( बुलेट ) ले अन्ततः रोयल इन्फिल्ड ( बुलेट ) मेटेर ३५० सीसी आउने भएको छ ।गरेको छ । रोयल इन्फिल्ड ( बुलेट ) मेटेर ३५० सीस भारतमा १ लाख २५ हजार ८ सय २५ रुपैयाँमा आउनेछ ।नेपालमा दुई सय प्रतिशत कर भएकाले यसको मुल्य ३ लाख ७५ हजारसम्ममा नै आउनेछ