latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
लिमा, २६ पुस
पेरुमा एक महिना पुरानो राजनीतिक संकटको पछिल्लो हिंसामा १२ जनाको मृत्यु भएको छ । विमानस्थलमा आक्रमण गर्न खोज्ने प्रदर्शनकारीहरू र सुरक्षा बलबीचको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको हो । रक्तपातको यो नयाँ अध्याय दक्षिणपूर्वी शहर जुलियाकामा भएको थियो ।

प्रदर्शनकारीहरूले डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ र गिरफ्तार गरेपछि राष्ट्रपति बनेकी डिना बोलुआर्टेको राजीनामा माग गरेका छन् ।
वामपन्थी क्यास्टिलोलाई हटाएपछि आक्रोशित प्रदर्शनकारीहरू बोलुआर्टेले तत्काल राजीनामा दिनुपर्ने र नयाँ निर्वाचनको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय