काठमाडौं- सडक दु:’र्घ ट’नामा परी अमेरिकामा एक नेपालीको दुखद नि’ध:न भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ ट:’नामा परी नि:ध’न भएको हो । उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ:’ क्क’र दिएको थियो । माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि:’धन भएको हो । घा:’इ’ते बास्तोलाको आ’ई:सीयु राखेर उपचार गर्ने क्रममा नि’:धन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय