latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

उपचारको निम्ति सहयोगको अपिल।
सम्पूर्ण सहयोगी तथा शुभेच्छुक, हजुरहरु समक्ष दुई हात जोड्दै ४४ न° समष्टि अन्तर्गत रोंगो अप्पर धाप, पि°ओ° रोंगो, पि°एस° जलढाका, गोरूबथान,कालेबुङ निवासी बिकास गुरुङ तथा फूर्बा लमू शेर्पाको पक्षबाट यो अपिल लिएर आएका छौं।
वहाँको छोरी कृतिका गुरुङ,आयु १६ बर्ष,११औ कक्षा,रोंगो उच्चतर माध्यमिक विद्यालयमा पढदै थिइन्, अचानक ह्रदय रोग ( Heart blockage)ले ग्रस्त बनेर सिलगढीको गयागंगा नर्सिङ होममा उपचारधीन रहेकी छिन् अनि हार्टको आरटेरिज (Arteries)हरू क्षतिग्रस्त बनेकोले तथा डाक्टरकै निर्देशमा हार्टको अपरेशनको निम्ति साउथ इण्डियातिर अति शीघ्र लान पर्ने भएको छ तर आर्थिक विपन्नताको कारण बाहिर लान असक्षम रहेकोले हजुरहरु सम्पूर्ण सहयोगी हातहरूलाई सहयोगको निम्ति अपिल गर्दछौ।
मानव सेवा नै ईश्वरको सेवा हो,आऔ यसलाई सार्थक पारौ।
हजुरहरुको न्यून सहयोगले पनि कसैको जीवन अघि बढाउन सहयोग गर्नेछ।
सहयोगको निम्ति एकाउण्ट नम्बर तल दिएका छौ..
Account Details:
Phurba Lamu Sherpa
Account No: 36402080304
IFSC : SBIN0002084.
हजुरहरुको धेरै भन्दा धेरै सहयोगको अपेक्षा राखेका छौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय