
काठमाडौँ: विश्वको’ सातौँ अग्लो धवलागिरि हिमालमा ‘पहिलोपटक दुई नेपाली महिलाले सफल ‘आरोहण गरेका छन्। म्याग्दीको ‘धवलागिरि गाउँपालिका–४ मा पर्ने आठ’ हजार १६७ उचाइको हिमाल’ पूर्णिमा श्रेष्ठ र पासाङल्हामु ‘शेर्पाले आज बिहान ५ बजे’ आरोहण गर्नुभएको आरोहणको ‘व्यवस्थापन गरेको सेभेन समिट’ टे«क्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी ‘दिए। उक्त कम्पनीबाट आजै अन्य २० जनाले’ धवलागिरि आरोहण गरेका’ थिए । यसअघि नेपाली महिलाले’ धवलागिरिको आरोहण गरेको रेकर्ड छैन।आरोही श्रेष्ठ फोटो पत्रकार’ र शेर्पा आरोहणमा आबद्ध व्यक्ति हुन्। “श्रेष्ठ शिखर पुगेर फर्केपछि ‘ तेस्रो क्याम्पबाट बिहान मसँग कुराकानी ‘भएको थियो। आज साँझसम्म’ आधार शिविर आइपुग्ने ‘योजना छ,” उनकी साथी पत्रकार ‘सृष्टि काफ्लेले भनिन्।
शरद् ऋतुको ‘आरोहणका लागि उक्त’ कम्पनीमार्फत श्रेष्ठ यही असोज ‘२ गते मुस्ताङको मार्फा हुँदै’ पैदलमार्ग भएर धवलागिरि ‘आरोहणमा गएकी थिइन्। गोरखा आरुघाट निवासी ‘उहाँको टोलीले यसअघि गत ‘वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण ‘गाउँपालिका–४ नारच्याङस्थित ‘आठहजार ०८१ मिटर अग्लोअन्नपूर्ण प्रथम हिमाल ‘आरोहण गरेर कीर्तिमान बनाएको थियो। ‘कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सन् ‘२०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ ‘मा अमादब्लम हिमाल पनि ‘ आरोहण गरेका थिए।