आजको दिनमा विश्वका हरेक देशहरुमा नेपालीहरुको परिश्र’मलाई कसैंले नजरअन्दाज गर्न सक्दैन । स्वदेशी माटोमा केही गर्ने सपना भएपनि क’मजोर आर्थिक हैसियत र अव्य’वस्थित वातावरण भएका का’रण नेपाली युवा पुस्ता लाखौं सपना बोकेर परदेशी हुन बाँ’ध्य हुन्छ ।

विदेशमा दुः’ख सुरुवातमा सबैं नेपालीहरुका लागि सामान्यजस्तैं हो । समय फेरिदैं गएपछि नेपालीहरुले पनि विदेशमा ठुलठुला सफलतामा भाग लिन पाएका उदाहारण हाम्रा बिचमा धेरैं रहेका छन । जसलाई ब्याख्या गरेर हामीले के कुरा जान्न सक्छौं भने विदेशमा भाडा माझ्नेहरु मात्रैं नेपाली होईनन त्यो भन्दा माथिसम्म पनि नेपालीहरुले आफ्नो सामराज्य ख’डा गरेर बसेका छन भन्ने कुरा जान्न सक्छौं ।

आज हामी एक यस्ती नेपाली चेलीको जीवन बताउन जाँदैंछौं जसका कारण तपाई आफु नेपाली भएकोमा गर्व गर्नुहुनेछ । आज भन्दा ३६ बर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी आस्था बिन्दु मल्ल तनहुँका चर्चित दुर्गा बहादुर मल्ल ठकुरी परिवारकी एक्ली सन्तान हुनुहुन्थ्यो ।

उहाँको परिवारभित्र उहाँ छोरी भएर जन्मिएपनि छोरा सरह सम्मान पाउनुभयो । कुनै कुरामा परिब’न्द र घे’रा तो’किएन अनी यो ठिक त्यो बेठि’क भन्ने वर्गिकरण गरिएन उहाँका लागि । जे राम्रो लाग्छ त्यो गर्न उहाँलाई स्व’तन्त्रता थियो । जेभिएर एकेडेमीबाट विज्ञानमा स्नातक एवंम त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नाकोत्तर गरेपछि जे–जे भोग्नुपर्छ म तयार छु भन्ने सोच उहाँको मनमा आयो ।

एकाएक उहाँले आफनो दिमागलाई एकै चौटी ३६० डिग्रीमा घुमाउनुभयो अनी कुनै बेला नेपालले खाद्य सहयोग गरेको देश दक्षिण कोरिया जानुभयो । उहाँले सन २००४ मा अन्त’रजा’तीय विवा’ह गर्नुभयो जसको कारण उहाँको घरपरिवारमा ठुलो वि’वाद सृ’जना हुन पुग्यो ।किताबी ज्ञान जती नै होस त्यो अ’पुग नै हुँदो रहेछ भन्ने कुरा दक्षिण कोरियाको अन्तराष्ट्रिय विमानस्थलमा झरेपछि उहाँले थाहाँ पाएको बताउनुहुन्छ ।

अवसरको प्रचुर सम्भा’बना भएको देशमा केहि नदे’खेर ठुलो जेटको शयर गर्न म’रिह’त्ते गरेपछि अब आफूलाई शुन्यबाट सुरु गर्नुपर्छ भन्ने उहाँलाई लाग्यो । नेपालमा राम्रै पढेपनि त्यहाँ कुनै अर्थ थिएन । त्यहाँ फेरी पढ्नुपर्ने हुन्थ्यो । यसैले त्यहाँ न त स्नातक न त स्नाकोत्तर । तरपनि उहाँ पढ्न हौ’सिनुभयो । कोरियाको ईह्वा वुमन्स युनिभर्र्सिटीबाट जब र्ईन्जिनियररिङ्ग कोर्ष सफलताका साथ सम्पन्न गरेपछि बल्ल सम्झिनुभयो की संघ’र्ष बिनाको जीवन के जीवन हो र ?

सन् २००९ मा एउटा सानो ज्योती रेष्टुरेन्ट खोलेर अगाडी बढे तब सम्म म आमा बनीसकेकी थिए उहाँले सम्झिनुभयो । दक्षिण कोरियाको प्रतिष्ठीत योन्सेई युनिभर्सिटीमा जलवायु तथा मौसम परिवर्तन बिषयमा विद्यावारिधीको अ’न्तिम चरणमा रहनुभएकी आस्था बिन्दु लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्र्तगत पर्ने, संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन डिपार्र्टको अनुस’न्धानकर्ताको रुपमा मह’त्वपूर्ण भुमिकामा कार्यरत रहँनु उहाँका लागि पक्कै सानो कुरो हैन । यो नेपालकै लागिपनि सामान्य हैन ।

उहाँ थप्नुहुन्छ पाईलट प्रोजेक्टको रुपमा कोरिया वातावरण कर्र्पोरेशन संस्थाका माध्यमबाट नेपाललाई एक करोड रुपैयाँ आर्थिक सहयोग सम्झौ’तामा नेपालका जनसंङख्या तथा वातावरण मन्त्रालयमार्फत हस्ताक्षर गराउँन उहाँ सफल हुनुभयो ।

उहाँ बारम्बार नेपालको सहयोगका लागि काम गर्दै आउनुभएको छ । उहाँले हाल दक्षिण कोरियामा झण्डैं छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेर कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया क’र भु’क्तान गर्दै आउनुभएको छ । सयौँले रोजगारी पाएका छन् ।

उहाँको कम्पनीमा अहिले दुई दर्जन भन्दा धेरैं नेपाली कामदारहरु रहेका छन । अन्त्य’मा उहाँले भावु’क हुँदैं भन्नुभयो, “देशलाई माया गर्छु यो त्यो सब बहानाबाजीका रेडीमेड जवाफ जीवन सफल भयो यत्तिमा आ’त्मसन्तुष्टी लिन्न, म जती सम्पन्न किन न हुँ म नेपाली भनेर चिनीनुलाई गर्वि’लो ठानेर छाती फुलाउँनुलाई खुशी मान्दीन ।

पासपोर्ट बोकेर जेटमा संसारका जुनसुकै कुनाको शयर गर्दैमा मलाई आत्मसन्तु’ष्टी हुँदैन भोलीका दिन देशप्रति मैले मेरो जि’म्मेवार कुशलतका पुर्वक निर्वाह गर्न सके भने मात्र म पक्का नेपाली नत्र के नेपाली ?” उहाँ नेपालकै सेवाका लागि स्वदेशमापनि केही गर्ने तयारीमा हुनुहुन्छ । उहाँको देश जनताप्रतिको मायालाई सम्पुर्ण नेपालीहरुको तर्फबाट करोडौं सलाम गर्न चाहान्छौं । पोईन्ट नेपाल बाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय