न्युज कारखाना
काठमाडौं, २६ मंसिर

सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आवको वासलत, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण लगायतका वितिय विवरण अनुसुची नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने निर्णय भएको बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय