latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

रामेछाप, २१ मंसिर

रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा बुधबार दिउँसो घरमा जोडेको विद्युत् सर्ट भएर आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय जीवन बसेलको घर पूर्ण रूपमा क्षति भएको हो ।

विद्युत् मिटरमा करेन्ट सर्ट भई आगलागी भएको र आगलागीबाट घरभित्र राखिएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र सुनचाँदी जलेर नष्ट भएको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडाध्यक्ष रुद्रमणि नेवारले बताए ।

उनका अनुसार आगलागीबाट करिब १० लाखबराबरको क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय