बिहिबार , जेठ २१, २०८३

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुरा भट्टराई ‘जुत्ता खियाउने’ अभियानमा जुटेका छन् । उनी अहिले उक्त अभियान लिएर लमजुङतिर व्यस्त रहेका छन् ।

डा. भट्टराईले ट्विमार्फत् आफू अहिले जुत्ता अभियान चलाउन हिलो बाटोमा खाली खुट्टासहित चप्पल बोकेर हिँडेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जसपाको ‘सुज’ अर्थात् ‘जुत्ता खियाउने’ अभियानको क्रममा लमजुंगको गाउॅशहर नजिक रात्रिपख हिले बाटोमा ‘चप्पल’ वा ‘खालीखुट्टा’ सहित हिंड्दै ।’

 

पार्टी सुदृढीकरण अभियानलाई उनले ‘जुत्ता खियाउने अभियान’ भनेर ठट्ट्यौली भाषामा भनेका छन् । अहिले उनी लमजुङबाट उक्त अभियानमा सहभागी भएर पोखरामा झरेका छन् ।

पोखरामा आएपछि उनले लेखेका छन्,‘पोखरामा जसपा कास्की जिल्लास्तरीय सुज अभियानको अभिमुखीकरण उत्साहपूर्ण रूपमा सम्पन्न ! देशलाई पुॅजीवाद र साम्यवाद पक्षधर पार्टीहरूको कुशासनबाट मुक्त गर्न संघीयता,सुशासन, समृद्धि र समाजवादप्रति प्रतिबद्ध वैकल्पिक शक्ति निर्माण गर्ने अठोट !’

पछिल्लो समय अमेरिका सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (सीसीएमसी) नेपालमा भित्राएर समृद्ध नेपाल बनाउनुपर्ने आवाज उठाउदै आएका छन् ।

तर, उनको उक्त धारणाप्रति धेरैले विरोध जनाइरहेका छन् ।

लहानस्थित सुरज खाजाघर, अन्सु कोल्ड स्टोरबाट म्याद गुज्रेका खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले जानकारी दिनुभयो । अनुगमनकै क्रममा अटोरिक्सामा लगिरहेको अवस्थामा लेबल नभएका १८ थान जार पानीसमेत नियन्त्रणमा लिई नष्ट गरेको जनाइएको छ । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोब्सलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।

अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको भनाइ थियो ।

यसैबीच चाडपर्वलाई लक्षित गरी सिरहा र सप्तरीका होटलको वर्गीकरण गरेर स्टिकर टाँस्नसमेत सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले होटलको अनुगमन गरी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित सात होटलमा स्तर निर्धारण गरेर स्टिकर टाँस गरेको हो ।

महुलीस्थित पुरानो चौधरी होटल र मनकामना खाजा तथा पेडा भण्डारमा (ग) वर्ग तथा अन्य पाँचवटा होटलमा सामान्य (घ) वर्गको स्टिकर टाँसिएको प्रमुख सिंहले जानकारी दिनुभयो । सप्तरीपछि सिरहाका विभिन्न स्थानमा रहेका होटलमा समेत स्टिकर टाँस गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सर्वाधिक धेरै पढिएको
यो साता
24 घण्टा
यो महिना

सोच्दै नसोचेको घटना,आफ्नै छोरालाई जिउदै गा,x डे राजु परियारले।

मृतक भनेर फ्रिजर बक्समा राखेका वृद्ध २० घण्टापछि होस् खुलेपछि…

घरभित्रै बुढीका हातखुट्टा बाँ,धेर रुँदै बस्छन् यी बृद्ध मनबहादुर

तिनाउ नदीमा एक बालकको श,व फे,ला समाचार

हवाईजहाज उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु–बहिनी

सलाम ! यिनै हुन् क्याप्टेन आङगेलु शेर्पा जसले बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाए
प्रतिक्रिया

सम्बन्धित खवर

दशैँ नजिकिदै गर्दा काठमाडौंमा लु,ट,पा,ट बढ्यो, सिक्री र पैसा लु,टि,यो

दुर्व्य*वहारमा परेकी बालिकाले न्याय

प्रतिक्रिया

सम्बन्धित खवर