नेपाली बजारमा आज पनि सुनको मूल्य घ,टेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य बुधबारको भन्दा २ सय रुपैयाँले घ,टेको हो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० कायम गरिएको छ । बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय