काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गरेकी छन् ।

सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । शाहका एक छोरा र दुई छोरी छन् ।

पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय