काठमाडौं, १९ मंसिर । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन साेमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ ।

प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ ।

२ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय