latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

निर्वाचन आयोगमा एमाले समाजवादी दल दर्ता गर्नको लागि बुधबार निर्वाचन आयोग जाँदै माधव कुमार नेपाल । तस्विर केटिएम दैनिक
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल बरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए । साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए ।

दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ । एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौ’, पाण्डेले पत्रकारहरूसँग भने ।

यी हुन् एमाले समाजवादी पार्टीमा आवद्ध ९५ जना

 

१. माधव कुमार नेपाल

२. झलनाथ खनाल

३. मुकुन्द न्यौपाने

४. प्रदीप नेपाल

५. डा. बेदुराम भुसाल

६ प्रमेशकुमार हमाल

७. राजेन्द्रप्रसाद पाण्डे

८. डा. विजयकुमार पौडेल

९. डा. गंगालाल तुलाधर

१०. प्रकाश ज्वाला

११. नागेन्द्रप्रसाद चौधरी

१२. जयन्ती राई

१३. तुलबहादुर गुरुङ

१४. जगन्नाथ खतिवडा

१५. प्रतापलाल श्रेष्ठ

१६. जीवनराम श्रेष्ठ

१७. धर्मनाथ प्रसाद साह

१८. रामप्रित पासवान

१९. रामचन्द्र यादव

२०. यदुवंश झा

२१. रत्नेश्वर गोइत यादव

२२. श्रीप्रसाद साह

२३. रविन्द्र बैठा धोवी

२४. लक्ष्मण पौडेल

२५. मदनकुमारी शाह(गरिमा)

२६. देवशंकर पौडेल

२७. विरोध खतिवडा

२८. मेटमणी चौधरी

२९. विश्वनाथ प्याकुरेल

३०. प्रेमलकुमार खनाल

३१. विजय गुरुङ

३२. सावित्रा भुसाल

३३. रामकुमारी झाँक्री

३४. गौरा प्रसाईं कोइराला

३५. रामकुमार ज्ञवाली

३६. खगेन्द्र चुडाल

३७. सरलाकुमारी यादव

३८. सुधिरप्रसाद साह

३९. कल्याणीकुमारी खड्का

४०. शत्रुधन महतो

४१. रामचन्द्र साह

४२. दिनेशकुमार राई

४३. हंशबहादुर शाही

४४. शेरबहादुर के.सी.

४५. निरादेवी जैरु

४६. प्रेमबहादुर आले

४७. भागवत नेपाली

४८. चुडामणी वि.क. जंगली

४९. घनेन्द्र बस्नेत

५०. राजेन्द्र कुमार राई

५१. बलदेव चौधरी

५२. डा. देउमान सम्बाहाम्फे

५३. भाष्कर काफ्ले

५४. कृष्णप्रसाद खनाल

५५. रविन कोइराला

५६. महम्मद महफुज अन्सारी

५७. केशवलाल श्रेष्ठ

५८. नरेश खरेल

५९. भानुभक्त जैसी

६०. चन्द्रबहादुर शाही

६१. दिलकुमारी पन्त

६२. बलराम बास्कोटा

६३. बसन्तप्रसाद मानन्धर

६४. महेश रेग्मी

६५. श्रीनाथ बराल

६६. सारदाप्रसाद सुवेदी

६७. गोविन्द कोइराला (बाँके)

६८. सुरेश कार्की (उदयपुर)

६९. पुरुषोत्तम पौडेल (बारा)

७०. उर्वादत्त पन्त (कञ्चनपुर)

७१. दलबहादुर सुनार (बाँके)

७२. गणेश काङमाङ (पाँचथर)

७३. प्रभा बज्राचार्य (काठमाडौँ)

७४. मुनु सिग्देल (मकवानपुर)

७५. उषा पोखरेल (सप्तरी)

७६. रमा आले मगर (काठमाडौँ)

७७. रिता रावल (जाजरकोट)

७८. माया भट्ट (वैतडी)

७९. पूर्णा जोशी (डोटी)

८०. सावित्रा सेमी (पोस्टर सीता

८१. विद्या चामलिङ (मोरङ)

८२. रेखा थापा बश्याल (तनहुँ)

८३. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङ्गजा)

८४. राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)

८५. अनारकली मियाँ (दाङ)

८६. देवी ओली (रुकुम)

८७. नन्दा शर्मा चपाईं (सुरखेत)

८८. दुर्गा परियार (उदयपुर)

८९. कौशिला सिंह (बर्दिया)

९०. यमुना भुसाल (अर्घाखाँची)

९१. उदया शर्मा (काठमाडौ)

९२. आशा यादव (सिराहा)

९३. गोमा विष्ट (मकवानपुर)

९४. सिता बस्याल (चितवन)

९५. विभा कार्की (पर्सा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय