latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना

काठमाडौं, १६ मंसिर

सेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा मुचुअल फन्ड घाटामा गएका छन् । चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार सबैजसो म्युचुअल फन्ड घाटामा छन् । यद्यपि असोजको तुलनामा कात्तिकमा भने उनीहरूले आफ्नो नोक्सानी घटाएका छन् ।

सेयर बजार अस्थिर हुँदा फण्ड तथा सर्वसाधारण लगानीकर्ताले नाफा गर्न सकेका छैनन्। बजार निरन्तर रुपमा बढ्दा नाफा मात्रै गरिरहने अनि एकोहोरो घटिरहँदा घाटा भैरहेको ट्रेन्ड देखिन्छ।

म्युचुअल फन्ड

कात्तिक नाफा/नोक्सान (रुपैयाँमा)

असोज

नाफा/नोक्सान (रुपैयाँमा)

नबिल इक्विटी फन्ड

– ६ करोड ५८ लाख

– ८ करोड २६ लाख

नबिल म्युचुअल फन्ड २

– ६ करोड ५६ लाख

– ७ करोड ७५ लाख

नबिल म्युचुअल फन्ड ३

– ३ करोड ९८ लाख

– ५ करोड ५३ लाख

सिटिजन्स म्युचुअल फन्ड १

-१ करोड ४७ लाख

– २ करोड ५० लाख

सिटिजन्स म्युचुअल फन्ड २

– ८७ लाख ७१ हजार

– १ करोड ७५ लाख

एनएमबि सरल बचत फन्ड इ

– १ करोड ५८ लाख

– २ करोड ५८ लाख

एनएमबि हाईब्रिड फन्ड इल-१

– ४ करोड ९९ लाख

– ५ करोड ७१ लाख

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २

२६ लाख ८९ हजार

– १७ लाख ३३ हजार

लक्ष्मी उन्नति कोष

– ९ करोड ६४ लाख

– १० करोड ८६ लाख

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १

– १ करोड ३१ लाख

– २ करोड ७३ लाख

ग्लोबल आईएमई समुन्नत योजना १

– ३८ करोड ८६ लाख

– ३९ करोड ९२ लाख

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय