latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, १४ मंसिर

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

कालोसूचीमा राख्न सिफारिस गर्ने निकाय

कालोसूचीमा पर्ने ठेकेदार

अवधि

सडक डिभिजन, बुटवल, रुपन्देही

भारत सप्तकोशी जे.भि., काठमाडौं (मुख्य व्यक्ति होमनाथ गौतम)

२ वर्ष ६ महिना

हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौंडा, मकवानपुर

हाइवे कन्स्ट्रक्सन प्रा.लि., भरतपुर (मुख्य व्यक्ति नारायण सुवेदी)

१ वर्ष

शहिद गंगालाल हृदय केन्द्र, बाँसवारी, काठमाडौं

Vidhi Builders Pvt. Ltd., का.म.न.पा. १२, टेकु काठमाडौँ । ( मुख्य व्यक्ति विप्लव पोखेल)

१ वर्ष

टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मौजूहिटि काठमाडौं

साईबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा, खलंगा २, जाजरकोट ।( मुख्य व्यक्ति संजया कुमारी राना (शाह))

१ वर्ष

नेपाल कृषि अनुसन्धान परिषद्, उच्च ४ पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, भेडा तथा वाखा अनुसन्धान कार्यक्रम, गुठीचौर, जुम्ला ।

अनुकुल निर्माण सेवा, चन्दननाथ-२, जुम्ला (मुख्य व्यक्ति तिल बहादुर भण्डारी)

१ वर्ष

रानी जमरा कुलरीया सिंचाइ आयोजना, टिकापुर, कैलाली ।

haigreeva Siddhi Sai Prakash J/V, सामाखुशी- ९. काठमाडौँ । (मुख्य व्यक्तिः देपेन्द्र बहादुर शाही, नरेन्द्र प्रधान)

२ वर्ष

पर्यटन विकास आयोजना, हेटौंडा ।

पाँचखाल कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं । (मुख्य व्यक्ति प्रेम प्रसाद अधिकारी)

१ वर्ष

खानेपानी, सिंचाइ तथा उर्जा विकास निर्देशनालय, विरेन्द्रनगर, सुर्खेत

प्रभु निर्माण सेवा, गुर्भाकोट न.पा. ०४ सुर्खेत (मुख्य व्यक्ति : रेशम बहादुर शाह)

१ वर्ष

उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खाल्टे, रसुवा

सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा-८, काठमाडौं व्यक्ति श्री सिद्धिवावु रेग्मी)

१ वर्ष

कपिलवस्तु नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, तौलिहवा, कपिलवस्तु ।

एस. एस. के निर्माण सेवा प्रा. लि. लुम्बिनी सांस्कृतिक न.पा.-५, रुपन्देही । (मुख्य व्यक्ति सफीउर्रहमान अन्सारी)

१ वर्ष

कृषि विकास निर्देशनालय, दिपायल, डोटी ।

सुमदिवी कन्स्ट्रक्सन, धनगढी, कैलाली (मुख्य व्यक्ती मिना कुमारी शर्मा कोइराला)

१ वर्ष

सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट

निलगिरी/नेसनल / क्यानोन जे. भी., हेटौंडा, मकवानपुर ।

१ वर्ष

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय