latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना

काठमाडौं, १३ मंसिर

नेपाली सेना फोटो प्रतियोगिता २०७९ सुरु भएको छ । फोटो प्रतियोगिताको म्याद मंसिर १४ गतेसम्म मात्र रहेको नेपाली सेनाको सुचनामा उल्लेख गरिएको छ ।

सेनाका विभिन्न गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख राख्ने र आवश्यक परेमा उपयोग गर्न सहज बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगितामा प्रशिक्षण, खेल, समारोह, परिचालन गतिविधि, नागरीक सैन्य सहयोग र अन्य गरी वर्गीकरण गरीएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३५ हजार र तेश्रो हुनेलाई २५ हजारका दरले पुरस्कार वितरण गरीने नेपाली सेनाले जनाएको छ । गैह्र सैनिकलाई समेत सहभागी गराइने जन सम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय