latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

तुइन का,ट्ने एसएसबीमाथि का,र,बा,ही प्रक्रिया सुरु भइसक्यो : दार्चुला प्रशासन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन का, x टेर नेपाली युवा महाकाली नदीमा बे, पत्ता पार्ने भारतीय सुरक्षा बल एसएसबीमाथि का, र, बा, ही प्रक्रिया सुरु गरिएको बताएको छ । कार्यालयले प्रेस विज्ञप्ति निकालेर तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी का, x ट्दा दार्चुलाका युवा जयसिंह धामी महाकालीमा डु, बेर बे, पत्ता भएका थिए ।

व्यास गाउँपालिकाका महाकाली नदी तर्ने क्रममा तुइनमा चढेका बेला एसएसबीले डोरी का, x टि, दिँ, x दा धामी बे, पत्ता भएका थिए । धामी बे, पत्ता भएपछि चौतर्फी आ,लो,च,ना भएको थियो । नेपालीमाथि भारतीय पक्षले ज्या, न लि, x ने खालको ला, प,र,बा,ही र बल मि,च्याई गरेपछि सरकारले छानबिन कार्यदल गठन गरेको छ । यसबारेमा भारतीय पक्षलाई पत्राचार गरेर सत्यतथ्य बुझ्ने र दो,षीलाई का,र,बा,ही गर्ने प्रक्रिया अगाडि बढाउने काम सुरु भएको पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय