न्युज कारखाना

सिन्धुली, १० मंसिर

सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाए । राप्रपाका राजेश मगरले ४८० मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर