न्युज कारखाना

काठमाडौं, ९ मंसिर

प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उमेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी भएका छन् ।

 

कार्की १८ हजार ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी फर्सुराम पाण्डे १७ हजार ९९१ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर