डोजर र नक्सा लिएर अल्फाबिटा पुगे बालेन (फोटो फिचर)
न्युज कारखाना

मेयर होकी डन ? भन्दै उफ्रिए काठमान्डौका जनता || यति सम्म भने बालेनलाई हेर्नुहोस् Balen Shah

काठमाडौं, ९ भदौ

काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ ।

डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।

Avatar

Avatar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय