माटो मुनी वर्षौं अघिको यती धेरै सुनका सिक्का भेटियो !

आफ्नो देशको गौरव’शाली इति’हासका बारेमा जान्दा सबै रोमाञ्चित हुने गर्दछन् । अझ इति’हासमा सुनको सिक्का’ले भरीएको गाड’धन भेटिएको भए प्रसंग निकै रो’चक हुन्छ । यस्तै भएको छ, इजरायलमा ।

इजराय’ल पुरावशेष प्राधिक’रण (इजरायल एन्टिक्विटिज अर्थरिटिज)ले सार्व’जनिक गरेको सु’चना अनुसार यस देश’का केहि स्वयम्से’वक युवाले हजारौ बर्ष पुरानो खजा’नाको खोज गरेका छन् । उक्त खजानामा सयौं बर्ष पुरानो सुन’को सिक्का रहेको छ ।

भेटिए’को सुनको सिक्का’को मात्रा निकै धेरै रहेको खबर बाहिरिए पनि कति मात्रामा सिक्का थिए भन्नेबारे भने सुचना सार्व’जनिक गरिएको छैन । भेटिएको सुनको बो’रामा ४२५ भन्दा बढि सि’क्का रहेको बताइएको छ ।

सयौं बर्ष पहिले कसै:ले एक मैदानमा निकै गहिरो खाल्डो खनेर गाडेको अवस्थामा रहेको सुनको सिक्का’लाई इजरा’यलका युवा स्वयम्सेवकले उत्खनन गरेका हुन् । खजाना फे’ला परेसंगै सिक्का’को अध्ययन थालिएको छ । – खबर हब

प्रतिक्रिया

सम्बन्धित खवर