latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

खोला तर्दा बगेका २ सन्तान र आमा’लाई यी बालकले बचाए, बन्यो विश्वभर भा’इरल

भारतमा एक किशोरले गरेको बहा’दुरीको अहिले विश्वभर चर्चा भइरहेको छ । घ’टना केही अघिको भएपनि अहिले सामाजिक सञ्जालमा सो घ’टना र तस्बिर भाइरल भएको छ ।

भारतको सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले देखाएको बहादुरीले विश्वभर चर्चा पाएको हो ।उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरु ब’हादुरी पुर्वक बचाएका छन् ।

यो घटना ७ जुलाईको भए पनि अहिले सा’माजिक सञ्जाल’मा सार्वजनिक भएपछि भाइरल भइरहेको छ । जिल्ला कलेक्टर लाख्या ज्योतिले सो घटनाको पुष्टि गरेकी छन् । उनले भनिन् हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका छौं । उत्त’मलाई राष्ट्रीय स्तरमा ब’हादुरी पुरस्का’र दिनको लागि योग्य मानियोस् ।’

कलेक्टर लाख्याका अ’नुसार गएको ७ जुला’ईमा एक महिला आफ्ना दुई सन्तानसँगै नदी पार गर्ने क्रममा थिइन् । जबजब उनी बच्चा लिएर नदिको बीच तिर गईन तब पानीको बहाब पनि बढ्दै गयो । महिलाले आफुलाई र बच्चाहरु’लाई सम्हाल्न सकिनन् ।

त्यही बेला आफ्नो परवाह नगरी यी बालकले नदीमा हाम फालेर आमा र सन्तान सबैको ज्यान बचा’उन सफल भए’का थिए । यो घटना भारत आसाम राज्यको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय