latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

अम्बाको दाना भन्दा पनि पातको महत्व यति धेरै ; यी सबै रोगको लागि रामवाण औषधि :
अम्बाको दाना भन्दा पनि पातको महत्व यति धेरै ; यी सबै रोगको लागि रामवाण औषधि :

अम्बाको दाना भन्दा पातको यति ठूलो महत्व यी सबै रोगको लागि रामवाण औषधि हो । हाम्रै गाउँघर र वरपर पाईने धेरै फलफूल र कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ यो तपाईं हामीलाई पनि थाहा छ ।

यही विषयमा आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ । अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै मन पराएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि झन् निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको पनि हुनसक्छ ।

अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ । अब हामी अम्बाको फाइदाको बारेमा जानकारी गराउँदछौं

यस्ता छन् अम्बाको पातबाट पाइने फाइदाहरु :-

१ अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ ।

२ मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।

३ अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।

४ पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।

५ पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।

के तपाईंलाई यो जानकारी पहिलेबाट नै थाहा थियो त ? क’मेन्ट गर्नुहाेला र शे’यर गर्नुहोला ।\

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय