latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

यी ४ ठाउँमा कालो कोठी भएका व्यक्तिसँग कहिलै हुँदैन धनको कमी

यी ४ ठाउँमा कालो कोठी भएका व्यक्तिसँग कहिलै हुँदैन धनको कमी

काठमाडौँ । समुद्रशास्त्रमा व्यक्तिको शरीरका बारेमा निकै धेरै कुरा बताइएको छ। शरीरको अंगमा निसान, हत्केलाको रेखा, हाँस्नु मुस्कुराउनु आदीका बारेमा विस्तारमा बताइएको छ।

जसमा कालो कोठीका बारेमा पनि उल्लेख गरिएको छ। समुद्रशास्त्रमा शरीरका यी ४ भागमा कालो कोठी हुनु निकै शुभ मानिन्छ।

१) समुद्रशास्त्रमा जुन व्यक्तिको पेटमा तिल छ, त्यसलाई अशुभ मानिन्छ। उक्त कोठीलाई दुर्भाग्यको सुचक मानिने गरिन्छ। यस्ता व्यक्ति भोजनका शौकिन हुने गर्दछन्। तर जुन व्यक्तिको नाभि वरीवरी कोठी छ भने त्यस्ता व्यक्तिलाई धन समृद्धीको प्राप्ति हुने गर्दछ।

२) जुन व्यक्तिको पिठ्युमा कालो कोठी हुने गर्दछ, त्यस्ता व्यक्ति निकै रोमान्टिक र धनवान हुने गर्दछन्। यस्ता व्यक्तिले आफै कमाउने पनि गर्दछन् र खर्च पनि गर्ने खालका हुन्छन्।

३) जुन व्यक्तिको खुट्टाको औँठामा कोठी हुन्छ, त्यस्ता व्यक्ति समाजमा प्रतिष्ठित र सम्पन्न हुने गर्दछन्।

४) जुन व्यक्तिको निधारमा कोठी हुने गर्दछ, त्यस्ता व्यक्तिको दाम्पत्ति जीवन सुख हुने गर्दछ। र धन धान्यका लागि पनि निकै शुभ मानिन्छ।काठमाडौँ । आजकलको दौडधुँपको जीन्दगीमा हामी आफ्नो स्वास्थ्यको ध्यान दिदैनौ । जसको कारणले पछि हामीलाई नै भोग्नुपर्ने हुन्छ । धेरैजसो मानिस आफ्नो तौललाई घटाउन चाहान्छन् । आफ्नो तौललाई कम गर्न कैयौँ खर्च गरेर जिम गई पसीना बगाउछन् ताकीँ तौल घटोस् तर जति गरेपनि तौल घट्नेको नाम नै लिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय