latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भाग्यमा छ भने भग’वानले २० करोडले हान्छन्, टिनको छानो फु-टाएर घर भित्र आँफै आउँछ धन

मानिसको भाग्य कति-बेला बदलिन्छ पत्तै हुँदैन । मानिस-हरु रातारात करोड’पछि हुन्छन् । हिन्दीमा एउटा चर्चित उखान छ ‘उपरवाला जब देता है तो छप्पर फाड के देता है’ अर्थात भग’वानले दिए भने घरको छानो फुटाए’रै दिन्छन् । यस्तै भएको छ इण्डोने’सियाका एक युव:कसँग ।

भगवान’ले उन’लाई यति धेरै धन दिए जसको उनले कल्पना पनि गरेका थिएनन् । र, सबै:भन्दा रोचक त उनलाई भगवा’नले यति धेरै धन उनको घर:को छानो फुटा:एरै दिए ।

विवीसी इन्डोनेशियाकाअनुसार जोसुआ हुतागालुङ नामका ३४ वर्षका ती युवक लाई बेलायती मिडियाले फोन गरेर ‘नयाँ करोडपति’ भन्दा उनी चकित परे । खास’मा गएको अगष्ट महिनामा उनको घरमा आकाश’बाट एउटा ढुंगो खसेको थियो । त्यो ढुंगो उनको घरको छानो फुटा’उँदै खसेको थियो ।

अहिले त्यो ढुंगाको मूल्य एक अन’लाइन प्लेट’फर्ममा प्रति’ग्राम ७५७ पाउण्ड परेको छ । त्यो ढुंगो १ किलो ८०० ग्रामको छ जसको मूल्य १.४ मिलियन पाउण्ड (२० करोड नेपाली रुपैयाँभन्दा बढी) पर्न जान्छ ।

जोसुआ मानिस’को ला:श राख्ने काठको कफिन बनाउने व्यक्ति हुन् । उनले त्यो ढुंगा २० करोड इण्डो:नेसियन रुपीमा बेचेको उत्तरी सुमात्राका एक पत्रकार देदी हेर्मावान’लाई बताएका थिए जसले बुध:बार बीबीसी इण्डोने’सियालाई यसको जानकारी दिएका थिए ।

उनले त्यो ढुंगा सुमा:त्रामा बस्दै आएका अमेरिकी नागरिक जारेड कोलिन्सलाई १७ अगष्टमा बेचेको पनि बताए’का थिए । जोसुआले ढुंगाको मूल्य २०० मिलियन रुपी र ढुंगाले भत्काए’को घर मर्मत गर्न १४ मिलियन रुपी गरी २१४ मिलि’यन रुपी पाएको बताए’का थिए । उनले यो रकम लिएको प्रमाण दिन भने अस्वी’कार गरे ।

जोसु’आमा अनुसार उनले आफ्नो घरमा खसेको सबै ढुंगा बेचेका छैनन् । उनले कोलिन्स:लाई १ किलो ८०० ग्राम बेचे तर उनको घरमा खसेको ढुंगाको तौल २ किलो २०० ग्राम थियो । बेचेर बाँकी रहेका टुक्रा आफन्त’हरुमा बाँडि’एको उनले बताए ।

‘मैले ५ ग्राम पाएँ’ उनले भने । उनले बाँकी रहेको टुक्रा नबेच्ने बताए । उनले बाँकी रहेको ५ ग्राम सम्झना’को लागि राख्ने बताए । ‘५ ग्राम सानो टुक्रा हो’ उनले भने ‘यस’लाई सम्झना’को लागि रहन दिउँ ।’ डिसीनेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय