latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गलत सु’ई लगाएका कारण छोरी जन्मिए-पछि दम्पतीले पाए १ अर्ब १९ करोड रुपैयाँ…

एउटा गलत सुइ’का कारण छोरी जन्मिए’पछि एक दम्पतीले १ अर्ब १९ करोड रुपैयाँ पाएका छन् । खासमा ती महिलालाई गर्भनि’रोधक सुइ लगाउनु:पर्ने थियो ।

तर, नर्सले लापर-वाहीपूर्ण तरिकाले उनलाई कुन सु’इ लगाउ-नुपर्ने भन्ने-तर्फ गम्भी’रता नदेखाइ उन’लाई फ्लुको सु’इ लगाइ’दिएकी थिइन् । गलत सुइ लगाइएपछि ती महिलाले छोरी जन्माइन् । अहिले यो दम्पती’लाई अदा’लतले १ करोड डलर क्ष’तिपूर्ति दिलाएको छ ।

सिए टल टाइम्समा प्रकाशित अनुसार यी दम्पती अमेरि-काको सिएटलका हुन् । ती महिला एक सामु’दायिक क्लि’निकमा गर्भ-निरोधक सुई लगाउ’नको लागि गएकी थिइन् । तर नर्सले उनलाई फ्लु’को सुइ लगाइदिइन् । गलत सु’ई लगा’इएका कारण यो दम्पतीले छोरी जन्माए ।

जन्मिएकी छोरी पनि पूर्ण रुपमा स्वस्थ नभइ वि’कलांग थिइन् । न्याया’धीशले बालिकाको असा’मान्य अवस्था’२को उपचा’र र हेरचाह, शिक्षा तथा अन्य खर्चको लागि ७५ लाख डलर दिन आदेश दिएका छन् ।

न्यायाधीशले बालिका जन्मिएप’छि अहिलेसम्म उनका मातापिताले सहेको मानसि’क र भावनात्मक पीडा’को क्षति’पूर्तिस्वरुप बालिकाकी आमालाई १५ लाख डलर र बालिकाका पितालाई १० लाख डलर क्षति’पूर्ति दिन आदेश दिएका छन् ।

यो रकम उनीहरु’लाई अमेरिकाको संघीय सरकारले दिनुपर्नेछ । जिल्ला न्यायाधीश रोबर्ट लस्नाइकले यो फैस’ला सुनाएका हुन् । रिपोर्टका अनुसार येसेनिआ पचेको नामकी ती महिला आमा बन्न चाहेकी थिइनन् । तर, नर्सले गलत सु’ई लगाइदिएका कारण उनी गर्भव’ती भइन् ।

महिलाले एक सरकारी क्लिनिकमा सु’ई लगाएकी थिइन् त्यसैले अमेरिकाको संघीय सरकारलाई यसको लागि जिम्मेवार मानिएको थियो । सरकारले जिम्मेवारी लिन अस्वी’कार गरेपछि यो दम्पतीले ८ वर्षको का’नुनी लडा’इँपछि न्या’य पाएको हो । येसेनिआ पचेको एल साल्भाडोर`बाट शरणार्थीको रुपमा अमेरिका आएकी थिइन् ।डिसीनेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय