
ईनारमा खसेर अड्कीएको यति ठूलो सर्पलाई यस्तो खत’रा मोलेर उद्धार गरिन् यि युवतीले (भिडियो)
भारतकी सर्पमित्रा नि’र्जारा एक साहा’री महिला हुन् । कसैका घरमा, कटेरामा कर्त सर्प देखिए भने मानिसहरुले उनको सहायता खोज्छन् ।
उनी स’र्प समात्न खप्पिस छिन् । कसै’को घर गोठ र टोलमा सर्प देखिए उनको मोवाइ’लमा घण्टी बच्छ । अनी उनी र्दौडिँदै सर्पको उद्धा’र गर्न पुगिहाल्छिन् ।
यसैबिच हालै सोनाली भिलेजमा भयं’कर ठूलो नाग कुवामा खसेर फसे’पछि स्थानीयले गरेको आग्रहमा सर्पमित्रा निर्जा’रा आफ्नो घरबाट २२ किलोमिटरको दुरी पार गरेर सोनाली भिलेज पुगेर कुवामा फसेको अन्दाजी ५ वर्षको नागको उद्धा’र गरेकी छिन् ।
उक्त दृश्य हेर्न’का लागि ठूलो संख्यामा मानिसहरुको भि’ड लागेको थियो । हेर्नुहोस् भिडियो….