latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

९ वटी श्रीमती विवाह विहे गरे,अहिले ११५ वर्ष पुगेका यी बुढा बाजेको यस्तो छ अचम्मको कहानी (भिडियो हेर्नुस्)

मान्छेले जन्मलिएपछी उसले मृ त्युलाई अपनाउनै पर्दछ । चाहे कसैले छिटो म र्नु परोस् अथवा ढिलै ।उमेर जतिसुकै भएपनि मृ त्यु भने अवश्य छ ।हामी नेपालीहरुको औसत आयु करिब ६०-७० वर्षको छ । तर एकजना यस्ता बुढा मान्छे छन् जो ११५ वर्ष पुगिसके र ९ जना श्रीमतीको पति बनिसकेका छन् ।

बर्दिया जिल्ला बडैया गाउँपालिका वडा नं ४ मा बस्ने बुबा अहिले ११५ पुगिसके तर अझिपनी लठ्ठी टेकेर मजासंग हिड्न सक्द छन् ।बुबाले अहिलेसम्म धेरै दुख कष्ट गरिसकेका छन् ।चौकिदार देखि जुत्ता सिलाउने सम्मको काम गरे उनले ।

चालबहादुर नाम गरेका बुढा बुबा अब बाच्न तागत हराइसएको कुरा बताउँछन् ।आफ्नो पालामा निकै दुख गरेका बुढा बुबा सल्यानमा जन्मेका थिए ।आँखा देख्न निकै कमजोर भएका उनको दिनचर्या निकै गाह्रो भएको छ ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय