latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

अभागीको हद ! एउटै व्यक्ति’लाई मलेरिया, डेंगु र कोरोना! उनैलाई कोब्रा-सर्पले पनि टोक्यो..

मानिस अभा’गी हुने पनि हद हुन्छ । तर, एक जना व्यक्ति लाई उनको खराब भाग्यले अझै पिछा छोडेको छैन । उनले लगातार पीडामाथि पीडा खेपी रहेका छन् । च्यारि’टीको काम गर्ने यी बेलायती नाग-रिकले कोरोना-भाइरस, डेंगु र मले-रियालाई जिते ।

तर, उनलाई फेरि सर्पले टो:क्यो । अहिले उनी सम्भा’वित घा’तक सर्पको डसाइको उप-चार गराएर स्वास्थ्य लाभ गरि रहेका छन् । उनी अहिले भार’तको राज;स्थानमा छन् ।

इयान जोन्स नामका ती व्यक्तिलाई भारतीय गोब्राले राज’स्थानको जोध’पुरमा हुँदा टोकेको र उनी जोध:पुरमै एक अस्पतालमा उप’चारका लागि भर्ना भएको समाचार एजेन्सी एए.फपीले जनाएको छ । ‘गाउँमा सर्पले टोकेपछि जोन्स हामी’कहाँ गत हप्ता आएका हुन् ।

सुरुमा हामी’ले उन लाई कोभिड–१९ पनि भएको (दोस्रो पटक) आशंका गरेका थियौं तर को’भिडको नतिजा भने नेगेटिभ आयो’ जोन्सको उपचार गरेका स्था’नीय मेडिपल्स अस्प’तालका डा. अभिषेक तातरले एएफपीसँग भने ।

‘हामी;कहाँ आइ पुग्दा उनी होसमै थिए र उनीमा सर्पले टो’केको लक्षण देखि’एको थियो । उनको दृष्टि धमिलो भएको थियो र हिँड्न कठिन भएको थियो । तर, यी सा’मान्यतया अस्थायी लक्षण हुन्’ डा. तातरले थपे । जोन्स लाई अस्पतालबाट भने डिस्चार्ज गरिएको छ ।

‘हामीलाई अब कुनै लामो समयसम्म रहने असर हुँदैन भन्ने भए+पछि डिस्चार्ज गरेका हौं । उनी ठिक भइसकेका छैनन् भने पनि अबका केही दिनमा पूर्ण ठिक हुन्छन्’ डा तातरले भने ।

‘ड्याड एक फाइ-टर हुनुहुन्छ । भारत गए-पछि उहाँ पहिले मलेरिया र डेंगुबाट ग्रस्त हुनुभयो त्यस’पछि उहाँ-लाई कोभिड १९ पनि भयो’ उनका छोरा सेब जोन्सले गो फण्ड मीमा एक वक्तव्यमा भनेका छन् ।

उनका-छोरा सेबले उनको उप’चारको बिल तिर्न र उनलाई पुनः इङल्याण्ड फर्का’उनको लागि पैसाको अभाव भए’पछि पैसा जुटाउन यो पेज सुरु गरेका हुन् ।

जोन्स लकडाउन-भन्दा ठिक अघि भारत आएका थिए । लगत्तै लक’डाउन भयो । लक’डाउन पछिको अव’धिमा जोन्सले मलेरिया, डेंगु, कोरोनाभाइरस र सर्पको डसाइ सहि सकेका छन् ।डिसीनेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय