latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एकाएक यसरी सडकमै ट्राफिक प्रहरी छम-छमी नाचेपछि (हेर्नुहोस भिडियो)

ट्राफिक प्रहरीहरु आफ्नै पोसा-कमा चिटिक्क सजिएर छम-छमी नाचेको भिडियो केही समय अघि सार्वजनिक भएको छ । महा-नगरीय ट्राफिक प्रहरी महा’शाखाले गीत संगीतको माध्यम-बाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।

महाशाखाले व्यव’हारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महा’शाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढका’लले जनाएका छन ।

सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरि’योग्राफर मनराम केसी र निर्देशन तथा छाया’ङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगा’हर्जको यूट्युब च्यानल:लगायत अन्य सामा’जिक सञ्जालबाट रिलिज गरिएको छ ।


भिडियो हेर्नुहोस्…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय