latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

जब दुई दिदी-बहिनी दाजु-भाइ बनेर फर्किएपछि…

सुन्दा अचम्म लाग्न सक्छ दिदी बहिनी दाजु भाइ भएर घर फर्किएको कुरा । तर यो यथार्थ हो । गुजरातका दुई दिदीबहिनी दाजुभाइ बनेर फर्किएका छन् । पञ्जाब प्रान्तमा गुजराज जिल्ला’को सोनबडी गाउँको द्वितीय वर्षका छात्र बशरा आबिद र वाफिया आबिद दाजुभाइ बनेर फर्किए’का हुन् । अहिले बशराकाे नाम वलीद र वाफि’याकाे नाम मुराद राखिएकाे छ ।

अप्रशेन:पछि वलीदले भनेका छन्, ‘इस्लामा:दबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुशी छ, म बयान गर्न सक्दिनँ । मलाई सानै’देखि के’टीको लुगा मन पर्दैन थियो । मेरो काम र बानी केटाजस्तै थियो । मेरा सा:त बहिनी दुई जना भाइ पाएर निकै खुसी छन् । मेरो भाइ मुराद पनि खुशी छ ।’

वलीद र मुरादका आमा’बाबुको विवाह सन् १९९३ मा भएको थियो । त्यसपछि उनीह:रुकोमा एकपछि अर्को ९ जना छोरीह’रुको जन्म भयो । यद्यपि, अहिले दुई जना छोरीह:रुले लिङ्ग परिवर्तन गरेपछि उनका सात छोरी र दुई छोरा भएका छन् ।

दुवै दिदीबहिनीको लिङ्ग परिवर्त’नको अप:रेशन इस्लामा:बादस्थित पाकिस्तान इन्स:टिट्यूट अफ मेडिकल साइन्सेजको चिल्ड्रेन अस्पतालमा डा. अमजद चौधरीको नेतृत्वमा १२ जना डाक्ट’रहरुको टोलीले गरेको थियो ।

बीबीसीसँग कुरा गर्दै डा. चौध:रीले यसअघि पनि उनले थुप्रैको लिङ्ग परिवर्त:नको अपरेशन गरेको तर यो मामिला अन्यभन्दा फरक रहेको जिकिर गरे । दुई जनाले पछिल्लो दुई वर्षदे’खि त्यहाँ उपचार गरिरहेका थिए । उनका अनुसार एकैप:टक दिदीबहिनी वा दाजुभाइको त्यहाँ कहिल्यै पनि अपरेशन गरिएको थिएन ।

‘चौधरी भन्छन्, ‘हामीले दुई जनाको अलग–अलग अपरेशन गरेका हौँ । वलीदको अपरेशन २० सेप्टेम्बरमा गरिएको थियो । उनलाई त्यसपछि आइसीयूमा राखियो । जब अपरेश’न सफल भएको सुनिश्चित भयो । त्यसपछि हामीले १० अक्टु:बरमा मुराद:को अपरेशन गरेका थियौँ ।’

उनका अनुसरा यो अपरेशन ६ घण्टास’म्म चलेको थियो जसमा समय–समयमा कयौँ डाक्ट’र सामेल भएका थिए । दुई भाई २१ अक्टुबरमा घर फर्किएका थिए ।

एबोटाबा’टस्थित अयूब टिचिङ अस्पता’लका डाक्टर जुनैदका अनुसार केही बच्चाको लिङ्ग जन्मको बेला स्पष्ट हुँदैन । यसका’रण बच्चाको यौनाङ्गले स्पष्ट आकार लिन पाउँदैनन् ।

यदी यस्ता बच्चामा दुवै लिङ्ग’को विशेषता भ’यो भने यस्तो ममिलामा जन्मने बच्चामा ‘एटिपिकल जेनेटेलिया’ नामक बिमारी हुनसक्छ ।’ उनका अनुसार यस्ता बिमारी आम’रुपमा जन्मजा’त हुन्छ र यस्तो स्थितिमा विशि’ष्ट अंग र यौन विकासको बाटोमा अवरोध हुन्छ ।

डा। चौधरीका अनु’सार यो बिमारी निकै कम’मा देखिन्छ । लगभग ०.५ देखि ७ प्रतिशतमा । उनी भन्छन्, ‘यो केसमा दुवै केटी नै थिए । तर, उनीहरुमा केटीको कुनै विशेषता नै थिएन ।

उनका अनुसार नि’श्चित उमेर पुगेर पनि उनीहरुमा महिनावारी सुरु नै भएको थिएन । जब उनकी आमाले उनको गुज’रातस्थित अस्पतालमा जाँच गराइन् तब उनीहरु’लाई पीआई’एमएस चिल्ड्रेन अस्पता’लमा रिफर गरिएको थियो ।

शुरुवाती परीक्षण’पछि उनीहरुलाई ‘एटिपिकल जनेटेलिया’ भएको पत्ता लाग्यो । उनीहरुलाई लिङ्ग परिव’र्तनको अपरेश’नको आवश्यकता भएको देखियो । यसका लागि उनीहरुको यौना’ङ्गलाई अपरेशनको माध्यमबाट सामान्य’स्थितिमा ल्याइयो ।

डा। चौधरीका अनुसार अपरेशनअघि र पछि उपचारको आवश्यकता पर्छ । अपरेशनअघि महत्त्व’पूर्ण मनोवै’ज्ञानिक परीक्षण र काउन्सिलिङ गरिन्छ र अपरे’शनपछि केही समय औष’धीको माध्यमबाट हर्मोन पैदा गरिन्छ ।

डा. चौधरीले यसअघि पनि धेरैको अप’रेशन गरेको र उनीहरुले अपरे’शनपछि सामान्य जीवन बिताइर’हेको जानकारी दिए ।ताजाखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय