latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भारतीय अभिनेत्री महिमा चौधरी आफूलाई गोर्खाली हुँ भन्छिन्, बोल्छिन् यति राम्रो नेपाली (भिडियो सहित)
यिनै अभि’नेत्री महिमा चौधरी आफू’लाई गोर्खा’ली भन्न मन पराउँछिन्। नर्थ बंगाल एक्सप्रेस’सँगको एक भिडियो अन्तर्वार्तामा प’रदेश फिल्मकी अभिनेत्री महि’माले आफू सेटमा बहिनीसँग नेपाली भाषामा कुरा गर्ने गरेको बताइन्।

‘म गोर्खा’ली हुँ,’ महिमाले अन्तर्वा’र्तामा भनेकी छन्। उनले काठमाडौँमा राम्रा फ’रेन गुड्स पाइने भए’काले गएका बेला जिन्स, क्यामरा, भिडियो क्यामेरा कि’नेर ल्याएको सम्झिन्। त्यहाँ’को तितौरा र गुदपाक मलाई मन पर्छ,’ उनले भनिन्। उनले भनेकी छन्,

‘म फेरि नेपाल आउन चाहन्छु, मलाई नेपा’लमा निम्ता गर्नुस्!’ उनले उक्त सञ्चारमा’ध्यमले नेपाली भाषामै सोधेको प्रश्नको नेपाली भाषामै जवाफ दिए’की छन्।

महिमा चौधरीको ब’लिउड करियर चौपट भएको बताइ’एको छ । बलिउड किङ शाहरुख खानसँग फिल्म करियर सुरु’वात गरेकी उनको फिल्म करियर चौपट भएको भारतीय मिडिया’ले जनाएको छ । फिल्ममा काम नपाए’पछि जी’वन धान्नकै लागि भएपनि महिमा टिभी सोमा जजको रुपमा काम गर्न थालेकी छन् ।

शाहरुखसँग फिल्म परदेश’बाट फिल्म करिअर सुरु गरेकी म’हिमा कुनै बेला बलिउडमा माल’माल बनेकी थिइन् । तर, अहिले आफ्नो घर परिवार चला’उन महिमा टिभी रियालिटी शोमा जज’का रुपमा काम गरिरहेकी छन् ।

सन् २००६ मा विवाह गरेकी बलिउड अभि’नेत्री महिमा चौधरीले विवाह भए’को केहि समय पछि नै छोरी’लाई जन्म दिइन तर उनि विवाह अगाडि नै आमा बनेकी थिइन् । र चौधरीले आफू’लाई गोर्खाली भन्न मन पराउँछिन् ।

यहाँ थिचेर भिडियो हेर्नुहोस्..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय