सिन्दूर हाल्दा-हाल्दै प्र’हरी आएर बिहे रोकिदिए, रिसा’एका बेहुलाले साली लिएर भागे

विवा’हमा बेहुलाले बेहुली’लाई सिन्दूर हाल्दा’हाल्दै प्रह’री आएर बालविवाह भएको भन्दै विवाह रोकि’दिएपछि रि’साएका बेहुलाले बेहुलीकी बहिनीकै अप हर’ण गरेका छन् ।

पु’लिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अ-पहरित बालिकाको पनि उद्धा’र गरेको छ । अपह:रणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले प’क्राउ गरेको छ । अप’हरणकारी बेहुला भने फरा’र भएका छन् ।

भारतको मध्य प्रदे’शको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको विवा’ह हुँदै गरेको सूचना पाएपछि सक्रिय पुलि’स र महिला तथा बाल’विकास विभागले किशोरीको उद्धा’र गरेका हुन् ।

परिवारलाई सम्झाइ बुझाइ गरेर किशोरी लाई पुलिस थाना ल्याइएको थियो । तर, यो वि’वादका बीचमा बेहुलाले बेहुलीको सि’उँदोमा सिन्दूर हालिदिए । पुलि:स र प्रशासनले स्वास्थ्य परीक्षण गराएर किशोरी लाई मुरैनाको वन स्टप सेन्टरमा राखेको छ ।

बिहे रोकिएपछि रि-साएका बेहुला आफ्नी महिला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए । त्यस पछि उनले बेहुलीकी १२ वर्षकी बहिनी’लाई बिहे गर्ने उद्देश्य’का साथ जबर जस्ती साथमा लिएर गए ।

यसको जानकारी पाएलगत्तै पुलि’सले खाजी गरी अपह’रित बालिकालाई उद्धा’र गरे । पुलिसले अपहरित बालि’काका पिताको उजुरीमा अपहर’ण तथा बालवि’वाह अधिनियम अन्तर्गत मु द्दा दर्ता गरेको छ ।डिसीनेपाल (साङ्केतिक तस्बिर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय