latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

२ जना मान्छेलाई पछाडि बसाएर कुकुरले बाइक चलाएको भिडियो भाइरल (भिडियो सहित )

के त’पाईंले कहिल्यै कुनै कुकुरले मोटर’साइकल चलाएको देख्नु भएको छ । शायदै देख्नु भएको छैन होला । तर अहिले सामाजिक सञ्जालमा भाइर’ल एक भिडियोमा एउटा कु’कुरले मज्जा:ले बाइक कु’दाइरहेको छ ।

न्यूज एजेन्सी रोय’टर्स शेयर गरेको बोगी नामक कुकुरको भि’डियोमा कुकु’रले कुदाएको बाइकमा कुकुर मात्र होइन उसको मालि’क सहित अरु दुई जना समेत सवार छन् । समा’चार अनुसार यो बाइक चालक कुकुर फि’लीपीन्सको हो । जसले मानिस सरह मज्जाले बाइक चलाउने गर्दछ ।

बाइक चलाउँदा कुकुरले हे’लमेट र कप’डा लगाएको छ । बोगीलाई उनका मा’लिक गिल्बर्ट डेलोस रीयेसले विशेष किसिमको हेलमेट तयार पारीदिएका छन् । जहाँ त्यस कुकुरको कान अड्कि’दैन । यो भिडियो अहिले सामा’जिक सञ्जाल’मा निकै भाइरल बनेको छ । समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोस

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय