गाडी चलाउँदा सधैं ख्याल गर्नुपर्ने यी हुन् चार अवस्था, एकपटक अवस्य हेर्नुहोस्

गाडी चलाउँदा प्रायजसो चालकह’रूलाई ब्रेक पहिला थिच्ने कि क्लच भन्ने विषयमा कन्फ्यिूजन हुन्छ । अनुभवी चालकलाई भन्दा नयाँ चालकलाई यस्तो समस्याले अधिक सताउने गर्छ ।

क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा समस्या हुनसक्छ । दुर्घटनाको जोखिम बढ्छ ।यसको लागि क्लचको काम के हो पहिला बुझ्न जरुरी हुन्छ । क्लच थिचेपछि इन्जिन र ह्वीलबीचको कनेक्सन छुट्छ, उक्त समयमा गियर परिवर्तन गर्न सकिन्छ ।

क्लच र ब्रेकको प्रयोग मिलाएर गर्न जानिएन भने गाडीको स्टार्ट बन्द हुने, झट्का महसूस हुने वा चाहेको ठाउँमा गाडी नरोकिने हुनसक्छ । यसको लागि सबभन्दा पहिला कुनै पनि गियरको सबभन्दा कम गति कति हो अनुमान गर्नुपर्छ ।

जस्तो १ नम्बर गिय’रको सबभन्दा कम गति ५ देखि ८ किलोमिटर प्रति’घण्टा हुन्छ भने ५ नम्बर गियरको स’बभन्दा कम गति ४० किलो’मिटर प्रतिघण्टा आसपास हुन्छ । यो गति गाडी तथा बाटोअनुसार फरक–फरक हु’नसक्छ । किनकी गाडि चलाउँदा कुनै पनि गिय’रको कम स्पीडमा गाडी गुड्न थालेपछि गियर डाउन गर्न जरुरी हुन्छ ।

१. पहिला क्लच अनि ब्रेक – गाडीको गति ५ देखि १० किलोमिटर प्रतिघण्टा रहेको छ भने यस्तो अव’स्थामा पहि’ला ब्रेक ल’गाउँदा गाडीको स्टार्ट बन्द हुन्छ । यो अवस्थामा गाडी गियरको सबभन्दा कम स्पीडमा गुडिरहे’को हुन्छ । त्यस’कारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नुपरेको अवस्था’मा पहिला क्लच अनिमात्र ब्रेक लगा’उनुपर्छ ।

२. क्लच र ब्रेक सँगसँगै – यदि २० देखि ३० किलो’मिटर प्रतिघण्टाको स्पीडमा गाडी गुडि’रहेको अवस्थामा अचानक गा’डीको रोक्नु’पर्ने भएमा क्लच र ब्रेक थिच्नु उप’र्युक्त हुन्छ । यसो गर्दा गाडी पनि रोकिन्छ र इन्जिन पनि बन्द हुँदैन ।

३. पहिला ब्रेक अनि क्लच – यदि ८० वा ९० किलो’मिटर प्रतिघ’ण्टाको स्पीडमा गुडिर’हनुभएको छ यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाइकन बिस्तारै ब्रेक दबाउ’नुपर्छ । बिस्तारै ब्रेक दबा’उँदा गाडीको स्पीड ४० किलो’मिटर प्रतिघण्टामा आएपछिमात्र क्लच दबाएर गियर चेन्ज गर्नुपर्छ ।

किनकी ४० किलो’मिटर प्रतिघ’ण्टाको स्पीड भनेको ५ गियरको सबभन्दा कम स्पीड हो । यस्तो ग’तिमा पनि गियर चेन्ज ग’रेन भने गाडी झट्का खानसक्छ र स्टार्ट नै बन्द हुन’सक्छ ।

४. ब्रेकमात्र – आफू चलि’रहेको ग’तिमा केही कम मात्र गर्नुछ भने ब्रेकमात्र लगाए पुग्छ । गाडीलाई रोक्नु छैन, स्पीड मात्र कम गर्नुपर्ने अवस्थामा एक्सी’लेटर छा’डेर ब्रेक’मात्र हल्का थिच्ने गर्नुपर्छ । स्पीड कम भएर गियर नै चेन्ज गर्नुपर्ने अवस्था’मा वा रोक्नै’पर्ने अवस्थामा मात्र क्लच थिच्नुपर्ने हुन्छ । यसले या’त्राको दौरान सुर’क्षित बनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर